Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

माइक्रोफाइनान्सलाई रेगुलेसन खोई ? सहकारीको जिम्मा राष्ट्र बैंकलाई घाँडो होः पूर्व अर्थमन्त्री डा.खतिवडा

माइक्रोफाइनान्सलाई रेगुलेसन खोई ? सहकारीको जिम्मा राष्ट्र बैंकलाई घाँडो होः पूर्व अर्थमन्त्री डा.खतिवडा


  • 2.9K
    Shares

    माइक्रोफाइनान्सलाई रेगुलेसन खोई ? सहकारीको जिम्मा राष्ट्र बैंकलाई घाँडो होः पूर्व अर्थमन्त्री डा.खतिवडा
    images

    काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीलाई राष्ट्र बैंकले रेगुलेसन नगर्नु पर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी “आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    ‘माइक्रो फाइनान्सलाइ लाइसेन्स दिएर मात्र हुदैन । यस्को नियमन भएको छैन । राष्ट्र बैकले माइक्रो फाइनान्सलाई नियमन गर्नुपर्छ ।’ – उनले भने तर, राष्ट्र बैंकले सहकारीको जिम्मा लिन नहुने उनको भनाइ छ । ’राष्ट्र बैंकलेले सहकारीको जिम्मा नलियोस, यो घाँडो हुन्छ ।’ खतिवडाले भने

    उनले अहिलेको अवस्थामा बैंकहरुले क्यापिटल बढाउन नदिनु पर्न तर्क गरेका थिए । खतिवडाले भने, ‘९ प्रतिशतको स्पेड मैले ५ प्रतिशतमा ल्याएँ । अहिले ४ प्रतिशत भन्दा तल ल्याउन जरूरी छैन । रिफाइनान्समा अलि बढाउनु पर्छ’

     

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - १६:२१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij