Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

नेपाल टेलिकमकाे लाभांश घोषणा, साधारण सभा कहिले ?

नेपाल टेलिकमकाे लाभांश घोषणा, साधारण सभा कहिले ?


  • 1.3K
    Shares

    नेपाल टेलिकमकाे लाभांश घोषणा, साधारण सभा कहिले ?

    काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    यो लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि यही पुस ३० गते आयोजना गरिने १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।

    लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 
     

    images
    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १२:१२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij