Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

उरुग्वेले जित्यो यु–२० विश्वकप

उरुग्वेले जित्यो यु–२० विश्वकप


  • 2.2K
    Shares

    • images
    उरुग्वेले जित्यो यु–२० विश्वकप
    images

    आयोजक एवं ६ पटकको च्याम्पियन अर्जेन्टिना अन्तिम १६ र ब्राजिल क्वारटरफाइनलबाट बाहिरिएको फिफा यु २० विश्वकको उपाधि उरुग्वले उचालेको छ । सोमवार बिहान भएको फाइनलमा उरुग्वेले इटालीलाई पाखा लगाउँदै पहिलोपटक यु २० विश्वकपको उपाधि उचालेको हो । 

    खेलमा शुरूवातदेखि नै दबाब बढाएको उरुग्वले ८६औं मिनेटमा  गोल विजयी गोल गर्‍यो । रातो कार्ड खाएपछि दुई खेल गुमाएर फर्किएका लुसियानो रोड्रिग्वेजले विजयी गोल गरेका हुन् । पोस्टमा टिमको आक्रामण गरिरहँदा रिबाउन्ड बलमा चखालीपूर्ण हेडिङ गोल गर्दै रोड्रिगेजले उपाधि दिलाएका हुन् । 

    प्रतियोगितामा आयोजक अर्जेन्टिना र ५ पटकको विजेता ब्राजिललाई मुख्य दाबेदार मानिएको थियो । अर्जेन्टिना नाइजेरियासँग अन्तिम १६ मा २–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । ब्राजिल पनि अन्तिम १६ मा इजरायलसँग ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । 

    ब्राजिललाई हराएको उरुग्वेलाई सेमिफाइनलमा १–० पराजित गर्दै उरुग्वे फाइनलमा पुगेको थियो । यता इटाली भने दक्षिण कोरियालाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

     

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १३:००:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij