२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । बलिउड अभिनेता मंगल ढिल्लोंको निधन भएको छ । भारती टेलीशृंखला र चलचित्रमा समेत निक्कै उत्कृष्ट अभिनय गरेर चर्चामा आएका ढिल्लोंको लुधियानाको एक क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनले ‘खून भरी मांग’,‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गरेका थिए । मंगल ढिल्लनको जन्म गाउँ फरीदकोटमा रहेको पारिवारिक स्रोतले उनको निधन भएको पुष्टि गरेको हो।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij