Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सत्तारुढ गठवन्धन विजयी, नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने

सत्तारुढ गठवन्धन विजयी, नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने


  • 19.0K
    Shares

    सत्तारुढ गठवन्धन विजयी, नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने

    भारतको विहारमा भएको चुनावमा सत्तारुढ गठवन्धन विजयी भएको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेड जेडीयूको गठवन्धनले विहारमा चौथो पटक सरकार बनाउने गरि जीत निकालेको हो ।

    विहारका भारतीय जनता पार्टीले गरेको पत्रकार सम्मेलन विहारका उपमुख्यमन्त्री शुसिल मोदीले एनडीए गठवन्धनले स्पष्ट बहुमत प्राप्त गरेको उल्लेख गर्दै नितिश कुमारको नेतृत्वमा सरकार बनाउने जनाएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा चुनाव जितेकोमा विहारका जनता र एनडीए गठवन्धनलाई बधाई दिएका छन् । एजेन्सी

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १४:३६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij