Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

चीनले चन्द्रमामा पठायो पहिलो नागरिक अन्तरिक्ष यान

चीनले चन्द्रमामा पठायो पहिलो नागरिक अन्तरिक्ष यान


  • 2.1K
    Shares

    चीनले चन्द्रमामा पठायो पहिलो नागरिक अन्तरिक्ष यान
    images

    चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यान चन्द्रमामा पठाएको छ।

    स्थानीय समयअनुसार मंगलबार बिहान ९:३१ सेन्जो-१६ यानले पृथ्वी छाडेको हो। चीनको जिउक्वान भू-उपग्रह प्रक्षेपण केन्द्रमार्फत् चन्द्रमामा पठाइएको उक्त यानमा तीन सदस्यीय प्रतिनिधि मण्डल छन्।

    अनुभवी कमाण्डर जिङ हाइपेङले नेतृत्व गरेको टोलीमा गुई हाईचाओ र झु याङझु रहेका छन्। विमान उडेको १९ मिनेटपछि चीनले प्रक्षेपण सफल भएको घोषणा गरेको छ।चीनबाट चन्द्रमामा गएका तीन अन्तरिक्ष यात्री

    चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ। चीनले रूस र अमेरिकासँग प्रतिस्पर्धा गर्नेगरी चन्द्रमाको अन्वेषणमा अर्बौँ लगानी गरिरहेको छ।

    चीनले चन्द्रमामा मानव बस्ती बसाल्नका लागि आधार निर्माण गर्ने योजना पनि बनाइरहेको छ। त्यहाँको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सन् २०२९ सम्ममा मानवयुक्त चन्द्रयान प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।

    chin.webp
     

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - ०९:३४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij