Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

भारतले छिटै ५ जी स्मार्ट फोन सार्वजनिक गर्दै

भारतले छिटै ५ जी स्मार्ट फोन सार्वजनिक गर्दै


  • 11.0K
    Shares

    भारतले छिटै ५ जी स्मार्ट फोन सार्वजनिक गर्दै
    images

    स्मार्टफोन कम्पनी रियलमीले भारतमा नारजो ३० स्मार्टफोन सीरीज सार्वजनिक गर्ने भएको छ । यस सीरिजमा एक नारजो ३० प्रो जुन एउटा ५ जी फोन हुनेछ भने अर्को नारजो ३० प्रो ।

    यो दुई वटै एकैपटक सार्वजनिक हुन लागेका हुन । हालमै फ्पिकार्ट र रियलमीको अफिसियल वेबसाइटमा यसको लान्चिक मिति घोषण गरिको छ । 

    रियल्मी नारजो ३० प्रो ३० वाट फास्ट चार्जिङ्ग र रियल्मी नारजो ३० ए मा १३ यमपी डूयल क्यामराले सम्पन भएको हुनेछ । यी फोनको मूल्य झन्डै भारतीय रुपैया १०००० बाट सुरु हुने अनुमान लगाईएको छ । 

    केहि हफ्तामै नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । यो नयाँ मोडलको मोबाईल सुलभ मूल्यमा उपलब्ध हुन भएकाले यसले धेरै बजार ओगट्ने सम्भावना छ । त्यसैले नेपाली मोबाइल रिटेलरका लागी आम नेपाली ग्राहकलाई ध्यानमा राखि लन्च गर्ने अवसर छिटै प्राप्त हुनेछ ।   
     

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १६:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij