२०८२ फाल्गुण २० गते बुधवार
काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा सवारी साधन कम गुड्न थालेसँगै सडक सुनसान देखिएको छ । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट हाल्नका लागि बाहिरिएसँगै सडक सुनसान देखिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij