Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंक र क्वालिटी सोलुसनबीच समझौता, बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने 

कुमारी बैंक र क्वालिटी सोलुसनबीच समझौता, बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने 


  • 1.9K
    Shares

    कुमारी बैंक र क्वालिटी सोलुसनबीच समझौता, बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने 

    काठमाडौँ । कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसन प्रालिले १५ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ ।

    बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र डेबिट तथा क्रेडिट कार्डवाहकले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरीद गर्दा उक्त छूट पाउने भएका हुन् ।

    ग्राहकलाई यस्ता विद्युतीय उपकरण खरीद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।

    बैंकले ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६२ शाखारहित बैंकिङ इकाईसहितका सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । 

     

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - १२:१६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij