Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

पछिल्लो २४घण्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितको मृत्यु

पछिल्लो २४घण्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितको मृत्यु


  • 4.3K
    Shares

    पछिल्लो २४घण्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४घण्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार ९७ जना संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ जना पुगेका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, हालसम्म १ हजार ५ सय ८३ सक्रिय संक्रमित रहेका छन् । शुक्रवार १ सय १४ जना संक्रमित भाइरस मुक्त भएका छन् ।

    यससँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । 

    मन्त्रालयका अनुसार, शुक्रवार ३ संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कुल २ हजार ६१ जनाको मृत्यु भएको छ । 

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १६:२३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij