Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

दूध किसानको आन्दोलन रोकियो, कात्तिक मसान्तसम्म भुक्तानीको सहमति

दूध किसानको आन्दोलन रोकियो, कात्तिक मसान्तसम्म भुक्तानीको सहमति


  • 302
    Shares

    दूध किसानको आन्दोलन रोकियो, कात्तिक मसान्तसम्म भुक्तानीको सहमति
    images

    काठमाडौं । दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ । बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो ।

    केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । 

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १६:४८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij