Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

थप आज ५७ जनामा कोरोना पुष्टि

थप आज ५७ जनामा कोरोना पुष्टि


  • 2.6K
    Shares

    थप आज ५७ जनामा कोरोना पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

    सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको भनाइ छ । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन् । 

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - १५:४०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij