Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

घट्यो सुनको मूल्य, चाँदीको स्थिर


  • 1.7K
    Shares

    • images
    घट्यो सुनको मूल्य, चाँदीको स्थिर
    images

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तय गर्दै शुक्रबारको तुलनामा १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको जानकारी दिएको हो । 

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । जुन, प्रतितोला १ हजार २०० रुपैयाँले घटेर आज आइतबार कारोबारमा आएको हो । 

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०८० आइतवार - १०:४२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij