२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij