Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

मन्त्री चयनबारे कांग्रेस इतर समूहको बैठक जारी

मन्त्री चयनबारे कांग्रेस इतर समूहको बैठक जारी


  • 2.3K
    Shares

    मन्त्री चयनबारे कांग्रेस इतर समूहको बैठक जारी

    सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस इतर समूहको बैठक जारी छ। नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा उनीहरूको बैठक बसिरहेको हो।  

    कांग्रेस महामन्त्री गगन थापाको सचिवालयका अनुसार बैठकमा ककसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल जारी छ।  

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - ०९:३१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij