Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यौन सम्पर्क गर्दा निको हुने यी हुन खतरनाक रोग

यौन सम्पर्क गर्दा निको हुने यी हुन खतरनाक रोग


  • 13.7K
    Shares

    यौन सम्पर्क गर्दा निको हुने यी हुन खतरनाक रोग
    images

    अधिकांश मानिसमा शारिरीक सम्बन्धबारे विभिन्न धारणा रहेको पाइन्छ । वैज्ञानिक दृष्टिले मानव अस्तित्वका लागि पनि नभई नहुने शारिरीक सम्बन्धबारे प्रायः ले खुलेर कुरा गर्न सक्दैनन् ।

    प्रायः मानिसहरुले यसलाई व्यक्तिगत र गोप्य मामला मान्दछन् । जे होस व्यक्तिगत वा गोप्य जे भने पनि यसबाट टाढा                  रहनेहरु भने नगण्य प्राय होलान् ।

    आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरिर र मनको थकान मेटाउँछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरिरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ। र यसलाई सेक्सको जादु भनिन्छ ।

    यत्ति मात्रै नभएर यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ । अनुसन्धानमा संलग्न न्यूरोलोजिस्ट्सका अनुसार सेक्स            गर्दा टाउको दुखाई कम हुन्छ र कयौं पटक त पुरै ठीक हुन्छ ।

    केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलोजिस्ट्सको एक टिमले शोधपछि भनेको थियो ।

    यो हाम्रो शरिरको प्राकृतिक पेनकिलर हो । सेक्स गर्दा शरिरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ। यहाँ सम्मकी पूर्ण रूपमा ठीक पनि हुन्छ । वैज्ञानिकहरूले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १३:१७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij