Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नबिल बैंकको बोनस सेयर सूचीकृत

नबिल बैंकको बोनस सेयर सूचीकृत


  • 2.5K
    Shares

    नबिल बैंकको बोनस सेयर सूचीकृत
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

    कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। बोनश सेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १६:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij