Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

सूर्य चिह्न दुईटैलाई नदिने षड्यन्त्र भइरहेको सुचना माधव नेपाललाई कसले पुर्यायो ?

सूर्य चिह्न दुईटैलाई नदिने षड्यन्त्र भइरहेको सुचना माधव नेपाललाई कसले पुर्यायो ?


  • 7.0K
    Shares

    सूर्य चिह्न दुईटैलाई नदिने षड्यन्त्र भइरहेको सुचना माधव नेपाललाई कसले पुर्यायो ?

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न दुवै पक्षलाई नदिने गरी षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

    आज आइतबार धनकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले जालझेल गरेर सूर्य चिह्न आफूहरुलाई नदिए चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

    ‘सूर्य चिह्न दुईटैलाई नदिने षणयन्त्र भइरहेको छ’, उनले भने, ‘त्यसो भयो भने हामी सहँदैनौं, दिन लाई रात पार्ने कोसिस नहोस् ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक ढंगमा प्रस्तुत भएका नेपालले भने- ओली राम्रो प्रधानमन्त्री बन्न सकेनन्, गफाडी नम्बर एक रहेछन्। काम गर्न दिइएन, हात बाँधियो पनि भन्छन्, अनि पुल बनाइयो पनि भन्छन् ।

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - १६:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij