Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीले भेट्दै, तोकियो भेटवार्ताको समय

राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीले भेट्दै, तोकियो भेटवार्ताको समय


  • 2.0K
    Shares

    राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीले भेट्दै, तोकियो भेटवार्ताको समय

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग भेट्दैछन् । दिउँसो साढे १ बजेका लागि भेटवार्ताको समय तोकिएको छ ।

    आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यसै साता सम्पन्न त्रिकोणात्मक शृंखला नेपालले क्लिन स्वीप गरेको थियो । यसले नेपालको एकदिवशीय मान्यता कायम रहने सम्भावना प्रवल बनाएको थियो ।

    नेपाली टिम अर्को शृंखलाका लागि शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५–२२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १२:१८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij