Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

शताब्दी पुरुष सत्यमोहन जोशीका दम्पतीले नै मृत्युपछि शरीर दान दिने

शताब्दी पुरुष सत्यमोहन जोशीका दम्पतीले नै मृत्युपछि शरीर दान दिने


  • 7.9K
    Shares

    शताब्दी पुरुष सत्यमोहन जोशीका दम्पतीले नै मृत्युपछि शरीर दान दिने
    images

    काठमाडौँ । नेपाली वाङमयका शताब्दी पुरुष सत्यमोहन जोशीका दम्पतीले नै मृत्युपछि शरीर दान दिने भएका छन् । संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्ने भएका हुन् ।

    उनीहरूले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लागेका छन् ।महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा शरीर दान घोषणा कार्यक्रम हुने बताइएको छ ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - ११:१८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij