Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

पाकिस्तानमा बस दुर्घटना हुँदा ४१ यात्रुकाे मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा ४१ यात्रुकाे मृत्यु


  • 1.8K
    Shares

    पाकिस्तानमा बस दुर्घटना हुँदा ४१ यात्रुकाे मृत्यु
    images

    पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहान भएको बस दुर्घटनामा परी ४१ जना यात्रुहरु मारिएका छन् ।

    क्वेटाबाट कराँचीतर्फ जाँदै गरेको उक्त बस सडकबाट तल खसेको थियो । सो बसमा ४८ जना यात्रुहरु रहेका थिए । तीब्र गतिमा रहेको सो बसले यू–टर्न लिन खोज्दा पुलको खम्बामा थोकिएर तल खसेको थियो ।

    खसेपछि आगो लागेको त्यहाँका अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जानकारी गराएको छ ।  दुर्घटनामा परेको सो बसबाट एकजना बच्चा र महिलाई सकुसल उद्दार गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - १३:०४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij