Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

अमेरिकाको क्यालिफोर्नियामा फेरी चल्यो अन्धाधुन्द गोली, कम्तीमा १० जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा फेरी चल्यो अन्धाधुन्द गोली, कम्तीमा १० जनाको मृत्यु


  • 2.6K
    Shares

    अमेरिकाको क्यालिफोर्नियामा फेरी चल्यो अन्धाधुन्द गोली, कम्तीमा १० जनाको मृत्यु

    अमेरिकाको क्यालिफोर्नियामा पुनः एकपटक अन्धाधुन्ध फायरिङ भएको छ ।

    उक्त घटनामा कम्तिमा १६ जना मानिसलाई गोली लागेको सूचना प्राप्त हुनासाथ प्रहरीले घटनास्थानलाई घेराबन्दी गरेर घाइते भएकालाई अस्पतालमा भर्ना गरेको छ ।

    क्यालिफोर्नियाको मोन्टेरे पार्कमा भएको उक्त फायरिङमा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

    मोन्टेरी पार्कमा चिनियाँ नयाँ वर्ष समारोहको आयोजना गरिएको थियो । स्थानिय समय अनुसार शनिवार राति १० बजे अन्धाधुन्द फायरिङ हुन थालेको अमेरिकाको सञ्चार माध्यमले जानकारी दिएको छ ।

    सोहि क्रममा नयाँ वर्ष मनाउनका लागि ठूलो संख्यामा मानिस सहभागि भएका थिए ।

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १६:३१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij