२०८२ कार्तिक १३ गते बिहिवार
बलिउड अभिनेत्री मलाइका अरोडा नेपाल आएकी छन्। बिहीबार बिहान काठमाडौँ आइपुगेकी मलाइका नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एन्ड ज्वेलरी एक्सपोमा सहभागी हुनेछिन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij