२०८२ कार्तिक १३ गते बिहिवार
हरर थ्रिलर ड्रामा फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । २ घण्टा २१ मिनेट लामो फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा लगायत कलाकार छन् ।
मण्र्य जेम्स र यश सैनी निर्देशित फिल्म हरर तथा थ्रीलर कथावस्तुमा रुचि राख्ने दर्शकलाई रुचिकर हुनसक्छ । नेपालका हलमा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को दबदबा कायम रहँदा ‘चि मुसी चि’ प्रदर्शनमा आएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij