२०८२ भाद्र २४ गते मंगलवार
अभिनेता सबिन श्रेष्ठले नेपाल चलचित्र कलाकार संघमा अध्यक्षको लागि उम्मेदवारी दिने घाषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली चलचित्र र नेपाली कलाकारहरुको हक, हित, सहयोग र उन्नतिको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले लेखेका छन्, ‘चैत्र ४ गते कलाकार संघक चुनाबको बारे छोटकरीमा मनको कुरा पोख्दैछु बोलेर भन्दा गरेर देखाउने छु । नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हक, हित साथ, सहयोग र उन्नतिको लागि रात दिन सेवामा समर्पण हुने कसम खादैछु आज उम्मेदवारी घोषणा’ आगामी चैत ४ गते काठमाडौंमा कलाकार संघको महाधिवेशन हुँदैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij