Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विश्वकप फुटबल: फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै, कसले मार्ला बाजी ?

विश्वकप फुटबल: फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै, कसले मार्ला बाजी ?


  • 2.2K
    Shares

    विश्वकप फुटबल: फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै, कसले मार्ला बाजी ?

    कतारमा जारी विश्वकपको सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् । खेल बुधबार राति पौने १ बजेदेखि सुरु हुनेछ ।  कतारको लुसाइल रंगशालामा हुने खेल रोचक बन्ने अनुमान गरिएको छ ।

    क्रोएसिया अघिल्लो संस्करणको विश्वकपको उपविजेता हो भने अर्जेन्टिना पनि विश्वकपको उपाधिको बलियो दाबेदार हो । 

    विश्वकपमा अर्जेन्टिना र क्रोएसियाबीच भेट हुन लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा नकआउट चरणमा अर्जेन्टिना १–० ले विजयी भएको थियो भने यस्तै सन् २०१८ को रसिया विश्वकपमा अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएको थियो । 
     
    क्रोएसिया ब्राजिल र अर्जेन्टिना नेदरल्याड्सलाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका हुन् । 

    प्रकाशित मिति :मंसिर २७ २०७९ मंगलवार - १२:१३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij