२०८२ भाद्र २ गते सोमवार
दोस्रो पटक अन्तिम चारमा पुगेको बर्तमान बिश्व बिजेता फ्रान्स सँगै विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र मोरक्को पछि अब फिफा विश्वकप- २०२२ मो सेमिफाइनल समिकरण पूरा भएको छ ।
बिश्वकपको साबिक बिजेता फ्रान्स सँगै गएको बिश्वकपको उपबिजेता क्रोएसिया पनि यसपटकको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यसपटक सेमिफाइनल खेल्ने अरु दुई देशमा अफ्रिकन राष्ट्र मोरक्को तथा फुटबलका बर्तमान सुपरस्टार लियोनन मेस्सिको अर्जेन्टिना हुनेछन् ।
जसमा क्रोएसिया र अर्जेन्टिना बिच मंसिर २७ गते मंगलबार राति १२ स् ४५ बजे प्रतिस्पर्धा हुनेछ भने फ्रान्स र मोरक्कोको भिडन्त मंसिर २८ गते बुधबार राति १२ स् ४५ बजे हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij