Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

८.३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार

८.३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार


  • 7.4K
    Shares

    ८.३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) सामान्य अंकले बढेकोे छ । हिजो (बुधबार) नेप्से सामान्य अंकको करेक्सन भएको थियो ।  

    नेप्सेका अनुसार आज नेप्से ८.३४ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब २६ विन्दुमा पुगेको छ भने आज ७ अर्ब ६१ करोड बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ६ वटा समूह घटेका छन् भने अन्य ६ समूह बढेका छन् । 

    आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । जसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।   

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १६:००:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij