२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । सिभिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणको लागि माघ२३ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ९ गते केन्द्रीय कार्यालय सुन्धारा, काठमाडौंमा साधारण सभा आयोजना गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij