Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा


  • 1.8K
    Shares

    अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

    पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । 

    स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो ।  तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - ०७:०६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij