Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अष्ट्रेलियामा ऋर्चा शर्माले जितिन् उत्कृष्ट अभिनेत्रीकाे अवार्ड

अष्ट्रेलियामा ऋर्चा शर्माले जितिन् उत्कृष्ट अभिनेत्रीकाे अवार्ड


  • 2.2K
    Shares

    अष्ट्रेलियामा ऋर्चा शर्माले  जितिन् उत्कृष्ट अभिनेत्रीकाे अवार्ड
    images

    काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् । 

    अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ ।

    साउदीमा एक नेपालीलाई अन्यले फसाएको कारण फाँसीको सजाय हुँदा उनले नेपालको प्रधानमन्त्रीलाई लेखेको चिट्टी र उसकी श्रीमतीले उनलाई नेपाल ल्याउन गरेको संघर्षको कथा फिल्मले उठाएको छ । सनिस श्रेष्ठको छायांकन रहेको फिल्मको सम्पादन शाहिल खान हुन् ।अष्ट्रेलियामा आफुले अभिनय गरेको फिल्म अवार्ड जित्दा निकै खुसी लागेको ऋचाले बताइन् ।

     

     
     

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १२:२६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij