२०८२ भाद्र २४ गते मंगलवार
अभिनेता सलोन बस्नेत अब केही हप्तामा नै विवाह बन्धनमा बाधिँदैछन् । एयरहोस्टेज करिश्मा केसीसंग उनले मंसिर १२ गते विवाह गर्दैछ । उनीहरु केहि बर्षबाट प्रेममा छन् ।
अहिले सलोन विवाहको तयारीमा छन् । मंसिर १० गते पहिलो समारोहको रुपमा संगीत , मेहेन्दी र मंसिर १२ गते परिवार र केहि आमन्त्रित अतिथिको उपस्थितिमा चन्द्रागिरिमा विवाहको तयारी र मंसिर १४ गते रिसेप्सन पार्टी दिने बाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij