Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

नेप्से ६५ अंकले बढ्यो शेयर बजार, साढे आठ अर्बको कारोबार

नेप्से ६५ अंकले बढ्यो शेयर बजार, साढे आठ अर्बको कारोबार


  • 7.9K
    Shares

    नेप्से ६५ अंकले बढ्यो शेयर बजार, साढे आठ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज उछाल आएको छ । हिजो (सोमबार) पनि नेप्से ३७.७० अंकले बढेको थियो । 

    नेप्सेका अनुसार आज नेप्से ६५.४९ अंकले बढेर दुई हजार चार सय ७३ दशमलब ७४ विन्दुमा पुगेको छ । यो बिन्दु हादसम्मकै उच्च हो । यसअघि माघ १२ गते नेप्से दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको थियो । 

    त्यस्तै, आज ८ अर्ब  ५९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये होटलबाहेक अन्य सबै समूह बढेका छन् । आज २० भन्दा बढी कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । 

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - १६:०५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij