२०८२ भाद्र २ गते सोमवार
नेपाल र बङ्लादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।
सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलङ्का तथा सन् २०२६ को जिम्बाब्वे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन् ।
२०२५ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट मलेसिया र थाइल्यान्डले गर्ने भएका आईसीसीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij