Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेप्से ३७.७० अंकले बढ्यो, करिब ७ अर्बको कारोबार

नेप्से ३७.७० अंकले बढ्यो, करिब ७ अर्बको कारोबार


  • 7.6K
    Shares

    नेप्से ३७.७० अंकले बढ्यो, करिब ७ अर्बको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज ९सोमबार० हरियाली छाएको छ । हिजो (आइतबार) नेप्से ५४.७५ अंकले घटेर राताम्मे भएको थियो । 

    नेप्सेका अनुसार आज नेप्से ३७.७० अंकले बढेर दुई हजार चार सय ८ दशमलब २४ विन्दुमा पुगेको छ भने झण्डै ७ अर्बको कारोबार भएको छ ।

    त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्डबाहेक अन्य सबै समूह बढेका छन् । 

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १६:१०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij