Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय फुटबल टोलीका सदस्य सुमनको इशासँग इन्गेजमेन्ट

राष्ट्रिय फुटबल टोलीका सदस्य सुमनको इशासँग इन्गेजमेन्ट


  • 3.3K
    Shares

    राष्ट्रिय फुटबल टोलीका सदस्य सुमनको इशासँग इन्गेजमेन्ट

    नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमन अर्यालले बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अस्ट्रेलिया पुगेका थिए ।

    सुमन विगत केही वर्षदेखि इशासँग प्रेम सम्बन्धमा दिए । सुमन नवलपरासीका हुन् । इशा भने काठमाडौंकी हुन् । उनी अध्ययन सिलसिलामा अस्ट्रेलिया पुगेकी थिइन् ।

    सुमन भने एन्फा एकेडेमीका खेलाडी हुन् । उनले नेपालको यु १८, यु १९, यु २३ हुँदै राष्ट्रिय टोलीको नियमिति सदस्य हुन् । असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा सुमन राष्ट्रिय टोलीमा समावेश थिए । हाल अस्ट्रेलिया पुगेका सुमन कात्तिक ३० मा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि भने उपलब्ध हुने छैनन् ।

    प्रकाशित मिति :कार्तिक १६ २०७९ बुधवार - १३:५७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij