Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला लिग फुटबल : आर्मी र विराटनगर भिड्दै

महिला लिग फुटबल : आर्मी र विराटनगर भिड्दै


  • 9.4K
    Shares

    महिला लिग फुटबल : आर्मी र विराटनगर भिड्दै

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमवार) त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका भिड्दै छन् ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आर्मी र विराटनगरबीचको खेल बिहान ११:३० बजे शुरु हुनेछ ।

    आर्मी ४ खेलमा ७ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

     

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - ११:२७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij