Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आईपिओ निष्काशन गर्दै वाईवाई कम्पनि !

आईपिओ निष्काशन गर्दै वाईवाई कम्पनि !


  • 8.3K
    Shares

    आईपिओ निष्काशन गर्दै वाईवाई कम्पनि !
    images

    सिजि ग्रुपद्धवारा संञ्चालीत वाईवाई कम्पनिले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनिले नेपाल–भारतमा दुवै देशमा आईपिओ निष्काशन गर्न लागेको हो ।

    सि जि ग्रुपका मालिक बिनोद चौधरीको भारतमा संञ्चालन गरिरहेको फुड बिजनेशको सिजी फुड्स इन्डियाको आईपिओ आउने भएको हो । चौधरीले आईपिओ निष्काशनको लागि तयारी गरेको भारतीय अनलाईन फर्च्युन इण्डियासँगको अन्तर्वार्तामा बताएका हुन् । 

    उक्त कम्पनीले ब्यबसाय विस्तारको लागि १ सय करोड भारतीय रुपैयाँ लगानी गरिसकेको छ । कम्पनीले छिट्टै नै प्याक गरिएको सस् बजारमा ल्याउने जनाएका छ । चौधरीका अनुसार फेब्रुअरी भित्र बजारमा आईसक्ने बताएका छन् । 

    सन् २०२० मै आईपिओ निष्काशन गर्ने तयारी गरेका चौधरीले कोभिडको कारण केहि पर धकेलिएकोले सन् २०२१ मा आईपिओ निष्काशन गर्ने बताएका हुन् ।

    प्रेस ट्रस्ट अफ इण्डियासँगको कुराकानीमा चौधरीले सन् २०२० मै आईपिओ निष्काशन गरिने जनाएका थिए।  

    सिजी फुड इण्डियाको वार्षिक कारोबार १ हजार करोड रहेको छ । चौधरीका अनुसार सन् २०२० मा वाई वाई बिक्रिको बिक्रि ५० पतिशतले बढेको छ ।

    भारतमा आईपिओ निष्काशनको तयारी गरेपनि नेपालमा भने उनले त्यस्तो योजनाबारे केहि बताएका छैनन् । 

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १६:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij