२०८२ भाद्र २५ गते बुधवार
नेपाल राष्ट्र बैङ्कका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर ११६.४३ रुपैयाँ तथा बिक्री दर ११७.०३ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.०१ रुपैयाँ तथा बिक्री दर १४१.७४ रुपैयाँ रहेको छ ।
यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.१३ रुपैयाँ तथा बिक्री दर १५९.९५ रुपैयाँ रहेको छ ।
यस्तै, मलेसियन रिंगिटको खरिद दर २८.८० रुपैयाँ तथा बिक्री दर २८.९५ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३१.९८ रुपैयाँ तथा बिक्री दर ३२.१४ रुपैयाँ रहेको छ ।
यस्तो छ विनिमयदरः
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij