Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेपाल इन्भेष्टमेण्ट बैंकको आजदेखि ऋणपत्र विक्री खुला

नेपाल इन्भेष्टमेण्ट बैंकको आजदेखि ऋणपत्र विक्री खुला


  • 6.9K
    Shares

    नेपाल इन्भेष्टमेण्ट बैंकको आजदेखि ऋणपत्र विक्री खुला
    images

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले शुक्रवारदेखि ऋणपत्र विक्री खुला गरेको छ । कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

    जसमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न लागेको हो ।

    आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा मघ २० र ढिलोमा माघ ३० गतेसम्म रहेको छ । 

    इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् । 

     

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १२:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij