२०८२ फाल्गुण २२ गते शुक्रवार
ताइवानी सेनाले बिहीबार ताइवान नजिक उडिरहेको एक अपरिचित सिभिलियन ड्रोन गोली हानेर झारिदिएको छ।
ताइवानी सेनाका जवानले आफ्नो भूभागमा उडेको ड्रोन झारेको यो पहिलो पटक हो। बिहीबारमात्र ताइवानको रक्षा मन्त्रालयले तिनवटा सिभिलियन ड्रोनबिरुद्द गोली चलाएको सथयो।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको एक महिना अघि सम्पन्न ताइवान भ्रमणपछि ताइवान र चीनबीच तनाव चर्किएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij