Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज देशभर ९०८४ जनाले लगाए कोरोनाविरुद्धको खोप, कहाँ कति ?

आज देशभर ९०८४ जनाले लगाए कोरोनाविरुद्धको खोप, कहाँ कति ?


  • 8.7K
    Shares

    आज देशभर ९०८४ जनाले लगाए कोरोनाविरुद्धको खोप, कहाँ कति ?
    images

    काठमाडौं । नेपालमा कोभिड १९ खोप अभियान अन्तर्गत आज पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।

    प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् । मन्त्रालयले खोप अभियानको पहिलो दिनमा खोप लगाउने सबै व्यक्ति तथा सेवा प्रदायकहरुको स्वतस्फूत र उल्लेख्य सहभागिताका लागि धन्यवाद दिएको छ ।

     

    143276319_1145202235921832_7153569197831628182_n_1_EGXuvzDRhk.jpg

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - २१:१७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij