Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बायर्न र बार्सिलोना च्याम्पियन्स लिगको एकै समूहमा, को कुन समूहमा परे ?

बायर्न र बार्सिलोना च्याम्पियन्स लिगको एकै समूहमा, को कुन समूहमा परे ?


  • 2.4K
    Shares

    बायर्न र बार्सिलोना च्याम्पियन्स लिगको एकै समूहमा, को कुन समूहमा परे ?

    जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगमा एकै समूहमा परेका छन् ।

    बिहिबार राती टर्कीको स्तानबुलमन भएको च्याम्पियन्स लिग सिजन २०२२र२३ को ड्रमा बायर्न र बार्सिलोना समूह‘सी’ मा परेका हुन् । यसै समूहमा इन्टर मिलान र प्लिजेन रहेका छन् ।

    गत सिजनको च्याम्पियन रियाल मड्रिड समूह‘एफ’ मा परेको छ । उक्त समूहमा आरबी लाईप्जिग, साख्तार डोनोस्क र सेल्टीक रहेका छन् ।

    यस्तै, समूह‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जसै छन् । समूह‘बी’मा पोर्टो, एट्लेटिको मड्रिड, बायर लेधरकुसन र क्लब बु्रज रहेका छन् ।

    समूह सी मा आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनह्याम हट्सपर, स्पोर्टिङ लिस्बन र मार्से परेका छन् । समूह इ मा एसी मिलान, चेल्सी, आरबी साल्जवर्ग, डिनामो जाग्रेब छन् ।

    प्रिमिय लिग च्याम्पियन म्यान्चेस्टर युनाइटेड, सेभिया, बुरोसिया डर्टमन्ड र कोपनहेगन समूह जीमा छन् । च्याम्पियनन्स लिग ड्रको अन्तिम समूह एच मा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन९पीएसजी०, युभेन्टस, वेनफिका र मक्कावी हाइफ रहेका छन् ।

     

    प्रकाशित मिति :भाद्र १० २०७९ शुक्रवार - १०:२२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij