२०८२ माघ ७ गते बुधवार
नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमा प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्।
माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका कन्चन निरौलालाई प्रेम प्रस्ताव राखेका हुन् ।
इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले आफूले यो पल जीवनको अन्तिम समयसम्म पनि नभुल्ने बताएका छन् । कन्चनले किरणको प्रेम प्रस्ताव स्वीकार गरेकी छिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij