Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

भारतमा राष्ट्रपतिको मत परिणाम आज, को बन्ला भारतको नयाँ राष्ट्रपति ?

भारतमा राष्ट्रपतिको मत परिणाम आज, को बन्ला भारतको नयाँ राष्ट्रपति ?


  • 2.9K
    Shares

    भारतमा राष्ट्रपतिको मत परिणाम आज, को बन्ला भारतको नयाँ राष्ट्रपति ?
    images

    भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुने भएको छ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ ।

    निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आदिबासी सन्थाल महिला द्रौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्पर्धामा छन् ।

    मुर्मु को जित निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

    दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ । भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ ।

    प्रकाशित मिति :श्रावण ५ २०७९ बिहिवार - ११:२५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij