Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

भारतमा आज राष्ट्रपतीय चुनाव, आउँदो बिहीवार मत परिणाम सार्वजनिक हुने

भारतमा आज राष्ट्रपतीय चुनाव, आउँदो बिहीवार मत परिणाम सार्वजनिक हुने


  • 2.9K
    Shares

    भारतमा आज राष्ट्रपतीय चुनाव, आउँदो बिहीवार मत परिणाम सार्वजनिक हुने
    images

    भारतमा आज राष्ट्रपतीय चुनाव हुँदैछ । नयाँ राष्ट्रपति चुन्न संसद् र विभिन्न राज्यका विधान सभामा मतदान हुनेछ ।

    चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाबाट पूर्व गभर्नर द्रोपदी मुर्मू उम्मेदवार हुनुहुन्छ भने विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ ।

    चुनावमा सत्तारुढ दलका उम्मेदवार द्रौपदी मुर्मूको पक्षमा समर्थन धेरै देखिएको छ । यसले गर्दा उहाँले मत धेरै पाउन सक्ने अनुमान छ । चुनावको नतिजा आउँदो बिहीवार सार्वजनिक हुनेछ ।  द्रौपदी मुर्मू राष्ट्रपतिमा चयन भएमा उहाँ आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति बन्नु हुनेछ।

    वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आउँदो ८ गतेदेखि सकिन लागेकाले भारतमा नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो ।

    प्रकाशित मिति :श्रावण २ २०७९ सोमवार - ११:१३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij