Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज नेपाल र नामिबिया भिड्दै

आज नेपाल र नामिबिया भिड्दै


  • 3.0K
    Shares

    आज नेपाल र नामिबिया भिड्दै

    आइसीसी विश्वकप लिग टु को त्रिकोणात्मक एकदिवसीय श्रृंखला अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल नामिबियासँग खेल्दैछ । खेल आज दिउँसो ३.४५ बजे स्कटल्याण्डको क्याम्बुस्दुन न्युग्राउण्डमा खेलिंदैछ ।

    नेपाल नामिबियासँगको पहिलो खेलमा ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पाँच विकेटले पराजित गर्दै ऐतिहासिक जीत निकालेको थियो ।

    एक खेलमा जीत र एक खेलमा हार व्यहोरेको नेपाललाई आजको खेलमा जीत निकाल्नुपर्ने दवावमा रहेको छ । सन्दिप लामिछानेको कप्तानीमा आज नेपालले आफ्नो ब्याटिङ लयलाई कायमै राख्दै जीत निकाल्ने दाउमा मैदान उत्रदैछ । नेपालले आफ्नो त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेल भने आयोजक राष्ट्र स्कटल्याण्डसँग भोलि खेल्दैछ ।

    प्रकाशित मिति :आषाढ ३२ २०७९ शनिवार - १२:०८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij