Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

रहेनन् गायक धुव्र केसी

रहेनन् गायक धुव्र केसी


  • 9.7K
    Shares

    रहेनन् गायक धुव्र केसी

    काठमाडौं । गायक धुव्र केसीको ७५ वर्षको उमेरमा निधन भएको छ।

    ललितपुरको भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा बिहीबार साँझ उनको निधन भएको हो । केसी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

    उनका ’मायालु हजार हुन्छन’, ’नरोउ नरोउ साइली’, ’अरु कालो रेलको धुँवाले’, ’तिम्रो माया कागजको’, ’सबैले भन्छन्’, ’नचिनेको जस्तै तिमीले गर्न सकेको कसरीरु’, ’बगी जाने खोला’ लगायतका गीत चर्चित छन्।

    उनी नायक भुवन केसीका काका हुन् । उनका तीन छोरी छन् । केसीको बिहीबार साँझ पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १०:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij