Logo

२०७९ आषाढ १३ गते सोमवार

images

जापानमा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब कति?

जापानमा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब कति?

खबर सेन्टर डेस्क

२९ जेठ २०७९
  • 1.1K
    SHARES
  • images
    जापानमा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब कति?
    images

    जापानले नेपाली कामदारको माग गरेको छ । जापानको global lefi cooperative कम्पनीले २ जना पुरुष कामदारको माग गरेको हो ।

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब एक लाख ८० हजार बढि पाउनेछन् । खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले हिमालयन जब एक्स्प्लोरर प्रालिको कार्यालय पाटन ढोका ललितपुरमा आसार ५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा कामदार  आफैले बेहोर्नु पर्ने छ । हवाई टिकट, भिसा शुल्क निशुल्क हुने छ । यस्तै विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    images
    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १३:५८:४६ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार