Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

यमनमा भएको सेना र हुथी विद्रोहीबीचको झडपमा २३ को मृत्यु

यमनमा भएको सेना र हुथी विद्रोहीबीचको झडपमा २३ को मृत्यु


  • 6.0K
    Shares

    यमनमा भएको  सेना र हुथी विद्रोहीबीचको झडपमा २३ को मृत्यु
    images

    काठमाडौं । यमनको होदिदाह शहरमा भएको यमनी सेना र सरकारविरुद्ध हुथी मिलिशियाबीचकोझडपमा २३ लडाकूको ज्यान गएको छ ।

    सैन्य सूत्रले यसको जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । विद्रोहिहरु सैन्य क्षेत्रमा घुसपैठ गर्न थालेपछि झडप भएको बताइएको छ ।

    यमनमा केहि वर्ष यता गृहयुद्ध जारी छ । सरकारविरुद्ध हौती विद्रोही लगातार युद्धमा लागेको छ ।

     

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १५:५४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij